मकवानपुरमा बिहीबार थपिए १५ जना कोरोना संक्रमित

हेटौडा टुडे
१८ भाद्र २०७७, बिहीबार १५:३७

हेटौंडा /मकवानपुरमा थप १५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ।                          हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा गरेर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारि दिनुभयो ।     

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*