
हेटौंडा /मकवानपुरमा थप १५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडामा गरेर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईंले जानकारि दिनुभयो ।


सेयर गर्नुहोस्