शुक्रबार हेटौंडामा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि [ वडा सहित ]

हेटौडा टुडे
१९ भाद्र २०७७, शुक्रबार १६:३७

हेटौंडा ।  मकवानपुरमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज साझ हेटौंडाका विभिन्न वडाका स्थानहरुमा १९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा स्थित आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडाको कीट जन्य रोग अनुसन्धान तालिम केन्द्रमा गरिएको परिक्षणमा ९ पुरुष र १० महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*