गढी गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १६ पुग्यो

हेटौडा टुडे
२१ भाद्र २०७७, आईतवार १९:२९

हेटौंडा ।  मकवानपुरगढी गाउपालिका आज आईतबार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए अनुसार मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ कि २१ बर्षिय एक महिला र २५ बर्षिय एक पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो ।

मकवानपुरगढी गाउपालिका कोरोना पुष्टि हुनेको सख्यां १६ जना पुगेको छ । त्यस मध्ये ९ जनामा कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आईसकेको   मकवानपुरगढी गाउपालिकाका स्वास्थ्य ईकाइका प्रमुख बिदुर लामिछानेले जानकारि दिनु भयो ।

यो संगै मकवानपुरमा आज थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*