हेटौंडामा थप ३२ जनामा कोरोना संक्रमण

हेटौंडा टुडे
२४ भाद्र २०७७, बुधबार २०:०७

हेटौंडा/ हेटौंडामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार बुधबार साँझ ३२ जना नयाँ संक्रमित थपिएका हुन् ।

थपिएका मध्य १४ महिला र १८ पुरुष रहेका छन् ।भदौं २२ गते स्वाब संकलन गरिएका १४६ जनाको बुधबार साँझ दोस्रो पटक रिपोर्ट सार्वजनिक गरिएको छ । यसअघि बुधबार दिउँसो मकवानपुरमा १४ जना संक्रमित थपिएकाछन्, । आजै मकवानपुरमा ४६ जना संक्रमित थपिएका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*