हेटौंडा । मकवानपुरमा आज २५ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । आज राति सार्वजनिक गरेको विवरण अनुसार हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकामा गरी जम्मा २५ जना कोरोना संक्रमण पुष्टि भएका हो ।
जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार आज थपिएका मध्ये २३ जना हेटौंडा उपमहानगरपालिका भित्रका, १ जना थाहा नगरका र एक जना बाराको सिमरा घर भई हेटौंडा बस्ने रहेका जनाइएको छ ।
सेयर गर्नुहोस्