होटल लिडोमा झुण्डिएको अवस्थामा भेटिए एक पुरुष

हेटौडा टुडे
७ आश्विन २०७७, बुधबार १९:४७

हेटौँडा । हेटौँडामा रहेको होटल लिडोमा एक पुरूष मृत अवस्थामा फेला परेका छन् । शव झुन्डिएको अवस्थामा आज साझ प्रहरिले फेला पारेको थियो । घटनाको अनुसन्धानबाट शवको पहिचान खुलेको प्रहरिले जनाएको छ ।

मृत अवस्थामा रहेको ब्यक्ति काठमान्डौ निवासि २७ बर्षिय सुरज केसि रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् ।

हिजो मात्र लिडोमा बसेको उनी आज साझ आत्महत्या गरेको अवस्थामा प्रकरिले फेला परेको हो । केसिको परिवारलाई घटनाबारे जानकारी गराइसकेको प्रहरिले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*