हेटौंडा/वाग्मती प्रदेश सरकारले २६ कर्मचारी मागेको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि २६ जना इन्जिनियर करारमा माग गरेको हो ।
सूचना अनुसार अधिकृत सातौँ तहको हाइवे उपसमूहका १८ र इन्जिनियर सातौ तहकै बी.एण्ड आर. उपसमूहका ८ सिभिल इन्जिनियर माग गरिएको छ ।
हेर्नुहोस सुची
सेयर गर्नुहोस्