हेटौंडामा आईतवार थपिए २७ जना कोरोना संक्रमित

हेटौडा टुडे
२५ आश्विन २०७७, आईतवार १७:१७

हेटौंडा/हेटौंडा उपमहानगरपालिकामा आईतवार थप २७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य १३ जना महिला र १४ जना पुरुष रहेका छन् ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडाका विभिन्न वडाहरुमा गरेर २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाँईले जानकारी दिनुभयो ।

हेर्नुहोस विवरण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*