
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित सामुदायिक आँखा अस्पतालका ४ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।हेटौंडा आँखा अस्पतालले आज बिहान एक सूचना जारी गर्दै अस्पतालका ४ जना कर्मचारीमा संक्रमण देखिएको भन्दै शुक्रबार सम्म आकस्मिक सेवा मात्र खुला रहने जनाएको छ ।


सेयर गर्नुहोस्