हराएको मोबाइल फेला पारि प्रहरीले सम्बन्धित धनिलाई बुझायो

हेटौडा टुडे
२८ आश्विन २०७७, बुधबार १८:४१

हेटौंडा ।  विभिन्न मितिमा हराएका र चोरी भएका मोबाइलहरु मकवानपुर प्रहरीले फेला पारी सम्बन्धित मोबाइल धनिलाई जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज बिहान एक कार्यक्रमको आयोजना गरी फेला परेको बिभिन्न खाले २५ थान मोबाइल फोन सम्बन्धित ब्यक्तिकरुलाई जिम्मा लगाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारि दिनुभयो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*