चौकिटोलमा सवारि दुर्घटना, घाइते खतिवडालाई थप उपचारको लागि भरतपुर रिफर

हेटौडा टुडे
१४ कार्तिक २०७७, शुक्रबार २१:३२

हेटौँडा / हेटौँडाको चौकिटोलमा आज साझ सवारि दुर्घटना भएको छ । बिपरित दिशाबाट आएको  बागमती प्रदेश ०३००२ प १५८७ नम्बरको मोटरसाइकल र ना ६ त ४४५ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । दुर्घटना परि एकजना गम्भिर घाईते भएका छन् । घाईते मोटरसाइकल चालक हेटौँडा ४ बस्ने अन्दाजी ३५ बर्षीय दिनेश खतिवडा रहेको प्रहरीले जनाएको छ।  मोटरसाइकल चालक घाइते खतिवडाको थप उपचारका लागि भरतपुर पठाइएको छ भने ठक्कर दिने ट्याक्टर  चालक प्रहरीको नियन्त्रणमा रहेका जिल्ला प्रहरीले कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*