धादिङको छतरे देउराली केन्द्रविन्दु भएर भूकम्प

टुडे संवादाता
२५ कार्तिक २०७७, मंगलवार १७:३६

काठमाडौँ /धादिङको छतरे देउराली केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङको चतरे देउराली केन्द्रविन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ । भूकम्प ४ बजेर २९ मिनेटमा गएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौँसम्म पनि महसुस गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*