हेटौंडा/वडा प्रहरी कार्यालय हेटौंडाले आज दुई सय पाँच (२०५) लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएका प्रहरी गस्ती टोलिले हेटौंडा उपमहानगरपालिकाको बिभिन्न स्थानबाट बिभिन्न समयमा बेवारिसे अबस्थामा रहेका अबैध घरेलु मदिरा नष्ट गरेको गरेको प्रहरीले जनाएको ।
प्रहरीले बरामद गरेको दुई सय पाँच लिटर अबैध घरेलु मदिरा स्थानिय भद्रभलाद्मि, जनप्रतिनिधी र पत्रकारको रोहवरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५स्थित भैरवरोड रहेको खालि जमिनमा कोहि कसैलाई असर नपर्ने गरी खाल्डो खनि सार्बजनिक रुपमा नष्ट गरिएको छ ।
सेयर गर्नुहोस्