हटियामा मोटरसाईकल दुर्घटना, चालकको अबस्था गम्भिर

हेटौंडा टुडे
१ पुष २०७७, बुधबार १७:४९

हेटौंडा ।  हेटौंडा १७ हटियामा मोटरसाईकल दुर्घटना परेको छ । ठुलोदमारबाट हेटौंडा तर्फ आउदै गरेको ना २३ प ४२२३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरिले जनाएको छ । घाईते मोटरसाईकल चालक हेटौंडा ४ का सुमित देउला रहेको र दुर्घटनामा परि गम्भिर घाईते उनको हेटौंडाको हेटौंडा अस्पतालमा उपचार भईरहेको मकवानपुर प्रहरिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*