तनहुँ/तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपस्थित पृथ्वीराजमार्गबाट ट्रक खसेको छ। अनियन्त्रित भइ खसेको ट्रक दुर्घटनाग्रस्त अवस्थामा रहेको छ। दुर्घटनामा ट्रकका सहचालक घाइते भएको प्रहरीले जनाएको छ। रासस
सेयर गर्नुहोस्





















