हेटौंडा/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आईतवार (आज) मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।
हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुर्नस्थापनाको माग गर्दै पाटीले ज्ञापनपत्र हस्तान्तरण गरीएको हो ।
राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
राप्रपा मकवानपुरको कार्यालय सानोपोखराबाट निस्किएको पैदल र्यालीले हेटौंडा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा आइपुगेको थियो
सेयर गर्नुहोस्