माघ १ गते सार्बजनिक बिदा दिने सरकारको निर्णय

हेटौंडा टुडे
२६ पुष २०७७, आईतवार १५:०५

हेटौंडा । सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघे संक्रान्ति पर्वका अवसरमा सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।      थारु सामुदायले विशेष रुपमा मनाउने माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा जानकारी दिएका छन् । उनले माघ १ गते थारु समुदायले मात्रै नभई अन्य समुदायले पनि मनाउने भएकाले बिदा दिईएको जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*