हेटौंडा/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सपथग्रहण तथा विषयगत प्रशिक्षण कार्यक्रम मंगलबार (आज)हेटौंडामा भएको छ ।
अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।ओलि निकट अनेरास्ववियु मकवानपुरका ८१ जना पदाधिकारीहरुले पद तथा गोपनियाताको सपथ ग्रहण गरेका छ्न ।
ओलि निकट नेकपा केन्द्रिय सदस्य तथा अनेरास्ववियू केन्द्रिय कार्यलय टिम सदस्य महेश बर्तौलाले जिल्ला कमिटीका पदाधीकारीहरुको पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।
सेयर गर्नुहोस्