दहाल नेपाल समूह अनेरास्ववियू भुटनदेबि उच्चमावि कमिटि गठन

हेटौंडा टुडे
१३ माघ २०७७, मंगलवार २१:५५

हेटौंडा/ दहाल नेपाल समूह अनेरास्ववियू भुटनदेबि उच्चमावि कमिटि गठन भएको छ ।हेटौंडाको भुटनदेबि उच्च माध्यमिक बिद्यालयमा सुशान्त अधिकारीको नेतृत्वमा नयाँ कमिटी गठन भएको हो ।कमिटिको उपाध्यक्षमा कृतिष दहाल , सचीवमा मल्लिका लामिछाने ,सहचिवमा गौतम शाह , निरज यादव ,सुशील लुईटेल र कोषाध्यक्षमा अनिल कुमार दहाललाई जिम्मेवारी दिईएको छ ।

दहाल नेपाल निकट अनेरास्ववियू मकवानपुरका  नेता अरुण बर्तौलाको संयोजकत्वमा कमिटी गठन गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*