ओली निकट अनेरास्वबियू भुटनदेबी कमिटीले बुझायो क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र

हेटौडा टुडे
१९ माघ २०७७, सोमबार १९:१३

हेटौंडा/ओली निकट अनेरास्वबियू भुटनदेबी उच्च मावि कमिटीले सोमवार आज क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ओली निकट अनेरास्वबियू भुटनदेबी क्याम्पसका संयोजक सुवास सुवेदीको संयोजकत्वमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

कोरोना भाइरस (कोभिड-१९) को जोखिममा शुल्क घटाउनुपर्ने अवस्थामा उल्टै मासिक शुल्कमा सत-प्रतिशत बृद्धि गरेको भन्दै शुल्क बृद्धि फिर्ता लिन ध्यानाकषर्ण पत्र बुझाएको ओली निकट अनेरास्वबिय हेटौंडा उपमहानगर कमिटिका संयोजक नवराज पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*