प्रदेश २ का प्रदेश प्रमुख परियार पदमुक्त

हेटौडा टुडे
७ फाल्गुन २०७७, शुक्रबार १५:४१

हेटौंडा टुडे /प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिकल परियार पदमुक्त भएका छन् । शुक्रवार उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारील पदमुक्त गर्नुभएको हो ।मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेर्नुहोस विज्ञप्ति

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*