हेटौंडा/सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा पुनस्र्थापना गर्ने फैसला सुनाएको छ ।सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ।गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो। दुई महिनाको बहसपछि हिजो मंगलवार पुनस्र्थापना गर्ने फैसला सुनाएको हो।
सेयर गर्नुहोस्