वायु प्रदुषणका कारण भोलिदेखि ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

हेटौंडा टुडे
१६ चैत्र २०७७, सोमबार १५:१२

हेटौंडा ।  भोलिदेखि ४ दिन देसै भरका सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय छ । केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले चैत १७ गते मंगलबार देखि २० गतेसम्मका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

गत बिहिबार देखि खासगरी हेटांैडा सहित देशका विभिन्न स्थानमा वायु प्रदूषनको मात्रा बढ्दो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*