
हेटौंंडा/ वडा प्रहरी कार्यालय हेटौंडाले बेवारिसे अवस्थामा मोटरसाईकल फेलापारी सम्बन्धित धनिलाई बुझाएको छ ।
वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरवाट खटिएको प्रहरी टोलीले बिहिबार हेटौंडा उपमहानगरपालिका वडा नम्ब २ संगमचोकबाट बेवारिसे अवस्थामा ना ४२ प ८७६१ नम्बरको मोटरसाईकल फेला पारी शुक्रबार भिमफेदी गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष ४६ वर्षका शंकर थापालाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


सेयर गर्नुहोस्