हेटौंडा अस्पतालमा मकवानपुरगढी ३ निवासि एक संक्रमितको मृत्यु

हेटौंडा टुडे
१६ जेष्ठ २०७८, आईतवार २०:४४

हेटौंडा। हेटौंडा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत अर्का एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मकवानपुरगढी ३ देवीडाँडा बस्ने ६४ बर्षीय महिलाको आइतबार अपरान्ह उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
उनलाई जेठ ९ गते पिसिआर पोजेटिभ देखिएको र स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*