हेटौंडा / बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को निति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यहरुले आफ्नो धारण ब्यक्त गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको हो ।
प्रदेश सभाको अर्को बैठक भोलि शनिबार बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।
सेयर गर्नुहोस्






















