
हेटौंडा । सम्झौता सकियको ४ बर्ष पुगि सक्दा पनि सप्पन्न नभएको सामरी खोलामा बन्दैै गरेको पुलको एक भाग बगाएको छ । मकवानपुरगढी गाउपालिका ३ र ५ जोडनको निम्ति निर्माण हुुदै गरेको पुलको एक भाग आज बिहान खोलाले बगाएको हो । यो पुल निर्माणको निम्ति सामरी खोलामा आज भन्दा ५ बर्ष अघि काम सुरु गरिएको थियो । केहि दिन देखि परेको बर्षाका कारणले गर्दा यो पुललाई पनि सामरी खोलाले आज बिहान बगाएको स्थानीय रामचन्द्र न्यौपानेले टुडेलाई बताए ।

सेयर गर्नुहोस्