देशवासीको नाममा सम्बोधन गर्ने तयारीमा ओली

टुडे संवादाता
२९ असार २०७८, मंगलवार ११:१९

हेटौंडा/प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने भएपछि ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

तर, कति बेला सम्बोधन गर्ने भन्नेबारेमा भने केही पनि बताइएको छैन । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ । ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*