मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

टुडे संवादाता
२०७८ असार ३०, बुधबार १८:४० गते

हेटौंडा ।  भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ६४ जनामा गरिएको पिसिआर परीक्षणमा ५५ जना र ९२ जनामा गरिएको एन्टीजेन परीक्षणमा थप २० जना गरी थप ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ६९ जनाले कोरोना जितेका छन् । जिल्लामा हाल ६ सय ३६९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय ९४ जना घरमा र ६३ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

त्यसैगरी कोरोनाबाट हालसम्म मकवानपुरमा १३३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*