मकवानपुरमा बिहिबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

टुडे संवादाता
३१ असार २०७८, बिहीबार १६:३८

हेटौंडा/मकवानपुरमा बिहिबार थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ५२ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १४ जनामा र पिसिआर बिधिबाट ९५ जनाको कोरोना परीक्षण गर्दा २४ जनामा गरी ३८ जनामा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*