हेटौँडा/ जनता समाजवादी पार्टीको आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव बाबुराम-भट्टराई पक्षमा बहुमत पुगेको छ। निर्वाचन आयोगमा उपेन्द्र-बाबुराम पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले हस्ताक्षर गरिसकेका छन्।
आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको थियो।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ।
सेयर गर्नुहोस्