
काठमाडौं/मंगलबार (आज) प्रतिनिधिसभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बस्ने बैठकको कार्यसूची तय भएको छ ।
आजको बैठकमा राज्यमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने, प्रधानमन्त्रीले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६र७७ पेश गर्ने साथै सभामुखले शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको छ ।

सेयर गर्नुहोस्