
हेटौँडा/ पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ८ खजिलदमारमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मुत्यु हुनेमा बकैया ३ का २२ वर्षीय बुद्ध भोलनको मृत्यु रहेका छन ।
मंगलबार खेत जोत्ने क्रममा प्रदेश नं.३००१ त २५२ नंबरको ट्याक्टर दुर्घटना हुँदा स्थानियको ज्यान गएको हो ।


सेयर गर्नुहोस्