
हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिकामा सामुदायिक बिद्यालयमा सबैखालका चिठ्ठीपत्र, बिद्यालयका अरु काम हातले लेखेर गर्नुपर्ने बाध्यता भएकाले कम्प्युटर हस्तान्तरण गरिएको छ । बिद्यालयलाई प्रबिधि मैत्री वनाइदै लगिएको छ ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले २४ वटा बिद्यालयका व्यावस्थापन समितिका अध्यक्ष र प्रधानध्यापकलाई कम्प्युटर हस्तान्तरण गर्नु भएको हो ।
गाउँपालिकाका अरु विद्यालयमा भने कम्प्युटर रहेको छ ।


सेयर गर्नुहोस्