मनहरीका बिद्यालयलाई प्रबिधि मैत्री वनाइदै

हेटौडा टुडे
१४ श्रावण २०७८, बिहीबार १२:४०

हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिकामा सामुदायिक बिद्यालयमा सबैखालका चिठ्ठीपत्र, बिद्यालयका अरु काम हातले लेखेर गर्नुपर्ने बाध्यता भएकाले कम्प्युटर हस्तान्तरण गरिएको छ । बिद्यालयलाई प्रबिधि मैत्री वनाइदै लगिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले २४ वटा बिद्यालयका व्यावस्थापन समितिका अध्यक्ष र प्रधानध्यापकलाई कम्प्युटर हस्तान्तरण गर्नु भएको हो ।

गाउँपालिकाका अरु विद्यालयमा भने कम्प्युटर रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*