
हेटौँडा/ मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ जादै छन ।
हेलम्बु गाउँपालिकाको भ्रेमाथाङ आसपास हिजो दिउँसोबाटै निरन्तर पानी परेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको हो । तल्लो तटीय क्षेत्रमा भने पानी परेको छैन् ।
असार १ गते आएको बाढी निरन्तरको वर्षाले भेम्राथाङको २५ प्रतिशत चउर बगेर आएको थियो ।


सेयर गर्नुहोस्