जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट

हेटौंडा टुडे
२०७८ श्रावण १७, आईतवार १३:१३ गते

हेटौँडा/ साताको पहिलो दिन आइतबार जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको शेयर कारोबार १ हजार ७ रुपैयाबाट सुरु भएको हो । कम्पनीको शेयरमुल्य ९८।९० अंकले बढेर प्रतिकित्ताको शेयरमुल्य १ हजार ८८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*