चीन र जापानले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप यसै साता नेपाल आउने

हेटौंडा टुडे
१८ श्रावण २०७८, सोमबार ११:००

हेटौँडा/ चीन र जापान सरकारले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोना भाइरसविरुद्धको खोप यसै साता नेपाल आउने भएको छ ।

चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा दिएको थियो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोपको मात्रा यही साता नेपाल आउने जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*