प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट

हेटौंडा टुडे
१८ श्रावण २०७८, सोमबार ११:२१

हेटौँडा/ प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने भएको छ ।

साउन २० गते बुधवारदेखि प्रेस प्रतिनिधि प्रमाणपत्र जारी र नवीकरण, अनलाइन मिडिया दर्ता र नवीकरणसँग सम्बन्धित सेवा अनलाइनबाट मात्रै पाइने जानकारी दिएको हो ।

विभागको वेबसाइटमा गएर अनलाइन सेवामा क्लिक गरी यो सेवा लिन सकिने छ । अनलाइन सेवामा क्लिक गरी आफुलाई आवश्यक विकल्प छनोट गरी सम्पूर्ण विवरण भर्नुपर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*