
हेटौँडा/ हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ चुच्चेपानीस्थित आफ्नै घरमा रहेको बिजुलीको बक्स खोल्ने क्रममा करेन्ट लागेर राजकुमार मोक्तानको मुत्यु भएको छ ।
बिजुलीको बक्स खोल्ने क्रममा करेन्ट लागेर गम्भिर बनेका उनको उपचारको क्रममा आज दिउँसो चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्