
हेटौँडा/ मकवानपुर जिल्लामा सोमबार ७८ जनामा कोरोना मुक्त भएका छन ।
पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ७८ जना कारोना सङ्क्रमण मुक्त भएका हुन।
आइशोलेसनमा रहेका हेटौंडाका ५० जना, मकवानपुरगढी,कैलाश,बकैया,मनहरीका ३/३ जना,थाहानगरका १६ जना गरी जम्मा ७८ जना आज कोरोना मुक्त भएका हुन।

सेयर गर्नुहोस्