
हेटौँडा/ एमालेको एकल बहुमत रहेको वाग्मतीमा सरकार पुनर्गठन गर्न पार्टीभित्रैबाट दबाब बढेको छ । नयाँ सरकार गठनका लागि ५५ सांसद भए पुग्छ ।वाग्मतीका १ सय ९ सांसदमध्ये एमालेका सभामुखसहित ५६ जना छन् ।
वाग्मती प्रदेश सरकार पुनर्गठन गर्ने तयारी भएको छ । नेपाल पक्षका सांसदले सरकार पुनर्गठन गरेर पार्टी विवाद मिलाउन दबाब दिएपछि मुख्यमन्त्री पौडेल सहमत भएको स्रोतको भनाइ छ ।

सेयर गर्नुहोस्