हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउसोँ २ बजेका लागि मन्त्रिपरिषद बैठ्क बोलाएका छन । मन्त्रिपरिषद बैठ्क सिंहदरबारमा बस्दै छ ।
स्रोतले दिएको जानकारी अनुसार महत्वपूर्ण बिषयमा छलफल हुने जनाईएको छ ।
सेयर गर्नुहोस्






















