
हेटौँडा/ हिमाली जिल्ला भनेर चिनिने मनाङ कोरोनाविरुद्वको पूर्ण खोप लगााउने पहिलो जिल्ला बनेको छ ।
मनाङमा हालसम्ममा १८ बर्षमाथिका ४ हजार १ सय १८ जनाले कोरोनाविरुद्वको खोप लगाईसकेको रेर्कड रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।
स्वास्थ्य कार्यालय मनाङका अनुसार मनाङमा कोभिसिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६ जना, जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ जना र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेका छन्।


सेयर गर्नुहोस्