अन्तत: प्रसुतिगृहमा डा. जागेश्वरको सरुवा

हेटौंडा टुडे
१९ श्रावण २०७८, मंगलवार १६:०९

काठमाडौँ/कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको प्रसुतिगृह थापाथलीमा सरुवा भएको छ ।  हिजो (सोमबार) नै सरुवा भएपनि उनको सरुवा रोकिएको थियो ।

डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा पठाइएको छ । यस्तै युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखको जिम्मेवारी ट्रमा सेन्टरका डा. भुपेन्द्र बस्नेतलाई दिइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*