हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवाले यसै शुक्रबारसम्ममा मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन ।
प्रधानमन्त्री देउवाले सरकार गठन भएको तीन साता वितिसक्दासमेत मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दामन्त्रीमण्डललाई पूर्णता दिन सक्नुभएको छैन।
सेयर गर्नुहोस्






















