हेटौंडा/ हेटौंडेली चर्चित पप गायक कमल के क्षेत्रीले युवा जोडीलाई लक्षित गरेर ‘ पलेन चढेर ’ गीत सार्वजनिक गरेका छन् ।क्षेत्रीले अर्का गायक मिस्टर डि संग मिलेर पलेन चढेर गित सार्वजनिक गरेका हुन् ।गीतमा कम्पोज र रचना क्षेत्री र डि को रहेको छ । अरेन्ज बिजेस श्रेष्ठको गीतमा मायाको प्रशंगलाई रमाईलो ढंगबाट प्रस्तुत गरिएको छ ।गीतलाई क्षेत्रीले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् ।
हेर्नुहोस भिडियो
सेयर गर्नुहोस्






















