नेकपा एमाले केन्द्रिय कमिटी बैठक स्थगित

हेटौडा टुडे
२४ श्रावण २०७८, आईतवार ११:२५

हेटौँडा/ नेकपा एमाले केन्द्रिय कमिटी बैठक स्थगित भएको छ । आईतबार (आज )बस्ने भनिएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

आज बिहान ११ बजेका लागि बोालइएको स्थायी कमिटी बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको हो । सोमबार (भोली) ३ बजे बैठक बस्ने छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*