मकवानपुरको बकैयामा पानी घट्टमा परेर एक बालिकाको मुत्यु

हेटौँडा/मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ धारापानीमा शनिबार साँझ पानी घट्टमा परेर एक बालिकाको मुत्यु भएको छ ।
स्थानीय कमल घलेले संचालन गरेको पानी घट्टमा परेर स्थानिय ७ बर्षीया रोशनी न्यासुरको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।
न्यासुरको घट्टमा परेर घटनास्थलमै मुत्यु भएको जनाइएको छ ।