प्रतिनिधिसभाको बैठक बस्दै

हेटौंडा टुडे
२०७८ श्रावण २६, मंगलवार १३:४५ गते

काठमाडौँ/प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु भएको छ। अहिले शून्य समयमा सांसदहरु बोलिरहेका छन्। आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। प्रमुख विपक्षी दलका नेता ओलीले सम्बोधनका लागि समय माग गरेका हुन्। प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*