हेटौँडा २ पिपलबोटबाट सुन र पैसा चोरी गर्ने जोशी पक्राउ

टुडे संवादाता
२०७८ भाद्र ४, शुक्रबार १३:५१ गते

हेटौँडा/ हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ पिपलबोटको सुन बनाउने ठाउँबाट सुन र पैसा चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा १० राप्तीरोड बस्ने २५ वर्षिय सन्दिप जोशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत साउन २३ गते मनोज राईको पसलबाट पैसठ्ठी (६५) लाल सुन र ७६ हजार पैसा लुटी भागेको जोशीे प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा शुक्रबार आज हेटौँडा १२ पदमपोखरीबाट पक्राउ गरेको हो ।

जोशीलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*